मधेसका असहमतिलाई सहमतिबाट संशोधन गर्न काँग्रेस क्रियाशील

बर्दिवास । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधानप्रतिका असन्तुष्टिको संशोधनबाट सम्बोधन गरिनासाथ कार्यान्वयनको मुख्य चरण प्रारम्भ हुने स्पष्ट पार्नुभएको छ । काँग्रेस महोत्तरीको १ नं क्षेत्रीय समितिले बर्दिवास–६ कालापानीमा आयोजना गरेको दसैँ, तिहार, छठ र मुहर्रम पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले मुलुकको संविधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट घोषणा गरिएझैँ मधेसका … Continue reading मधेसका असहमतिलाई सहमतिबाट संशोधन गर्न काँग्रेस क्रियाशील